धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास

सारांश

  • कैलालीमा एक युवकले सार्वजनिक स्थलमै प्रहरीमाथि चक्कु प्रहारको प्रयास गरेका छन् ।
  • मङ्गलवार राति करिब सवा ८ बजे हातमा चक्कु लिएर धनगढी ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि धनगढी–१४ का टेकबहादुर टमाटा चक्कु प्रहारको प्रयास गरेका हुन् ।
  • हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि लखेट्दै चक्कु प्रहार गर्न लागेको भिडियो पनि सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका छन् ।

कैलाली । कैलालीमा एक युवकले सार्वजनिक स्थलमै प्रहरीमाथि चक्कु प्रहारको प्रयास गरेका छन् । मङ्गलवार राति करिब सवा ८ बजे हातमा चक्कु लिएर धनगढी ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि धनगढी–१४ का टेकबहादुर टमाटा चक्कु प्रहारको प्रयास गरेका हुन् । हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि लखेट्दै चक्कु प्रहार गर्न लागेको भिडियो पनि सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका छन् ।

टमटाले चक्कु नचाउँदै होहल्ला गर्दै हिँडेपछि नियन्त्रणको प्रयास गरिएको थियो । हातमा धारिलो हतियार भएको हुँदा उनलाई नियन्त्रण नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । स्थानीय र प्रहरीको सक्रियतामा उनलाई केही बेरपछि नियन्त्रणमा लिइएको थियो । ‘उनलाई मङ्गलवार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले भने ‘युवकले मापसे पनि गरेका थिए । ’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,
चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री