नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै

सारांश

  •   आर्थिक वर्ष २०८०/८१ मा विभागले औषधि ऐन उल्लंघन गर्ने १४ वटा जिल्लाका १ सय २६ फार्मेसी पसललाई निलम्बनको कारबाही गरेको हो।
  • म्याद गुज्रिएका औषधि राख्ने, फर्मासिस्ट अनुपस्थित रहेका लगायत फार्मेसीलाई कारबाही गरिएको विभागले जनाएको छ।
  • कारबाही पर्नेमा काठमाडौं पहिलो नम्बरमा छ।

१५ माघ, काठमाडौं– औषधि व्यवस्था विभागले गत वर्षमा १ सय २६ फार्मेसी पसललाई निलम्बनको कारबाही गरेको छ।  आर्थिक वर्ष २०८०/८१ मा विभागले औषधि ऐन उल्लंघन गर्ने १४ वटा जिल्लाका १ सय २६ फार्मेसी पसललाई निलम्बनको कारबाही गरेको हो। म्याद गुज्रिएका औषधि राख्ने, फर्मासिस्ट अनुपस्थित रहेका लगायत फार्मेसीलाई कारबाही गरिएको विभागले जनाएको छ।

कारबाही पर्नेमा काठमाडौं पहिलो नम्बरमा छ। यहाँका ३८ वटा फार्मेसीलाई विभागले कारबाही गरेको छ। यस्तै, कास्की २२, रुपन्देही १२, कपिलवस्तुका ११, ललितपुर र गुल्मीका समान ७, पर्वतका ६, म्याग्दीका ५, भक्तपुर, तनहुँ र बागलुङका समान ४, नवलपरासीका ३, अर्घाखाँचीका २ र स्याङजाका १ वटा फार्मेसी कारबाहीमा परेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
रास्वपा केन्द्रीय सदस्यहरूको शपथ भोलि
रास्वपा केन्द्रीय सदस्यहरूको शपथ भोलि
अर्थमन्त्रीलाई हर्कले भने : सफलताको मापन विदेशी ऋण कति घट्यो भन्नेमा हुनेछ
अर्थमन्त्रीलाई हर्कले भने : सफलताको मापन विदेशी ऋण कति घट्यो भन्नेमा हुनेछ
लागूऔषधसहित तीनजना पक्राउ
लागूऔषधसहित तीनजना पक्राउ
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन