लागूऔषधसहित तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ११, २०८०
|
|
१९ पटक हेरिएको
Shares
लागूऔषधसहित तीनजना पक्राउ

सारांश

  • झापा र बाँकेबाट लागूओषधसहित तीनजना पक्राउ परेका छन् ।
  • झापाकाे दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय अनिस धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
  • ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

११ मंसिर, काठमाडाैं । झापा र बाँकेबाट लागूओषधसहित तीनजना पक्राउ परेका छन् ।

झापाकाे दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय अनिस धिमाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँकेकाे  खजुरा गाउँपालिका-४ हरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रमोद बानिया र अछाम मंगलसेन नगरपालिका-७ बस्ने २० वर्षीय पारस भण्डारी रहेका छन् ।ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ  गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सर्लाहीमा नागरिकता बनाउनेको भिड
सर्लाहीमा नागरिकता बनाउनेको भिड
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको आग्रह
अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको आग्रह
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
लहान–१० मा बब्लु गुप्ताको अग्रता
लहान–१० मा बब्लु गुप्ताको अग्रता