गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  • बा ८२ प २१९९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा अजिरकोट गाउँपालिका–३ भच्चेक घर भइ पालुङटार–५ हवाई ग्राउण्ड वस्ने २४ बर्षिय सुरेश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • मंगलबार लामागाउँस्थित सडक खण्डमा हवाईग्राउण्डतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रीत भएर सडक छेउमा पल्टिएर दुर्घटना हुँदा गुरुङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
  • घटनाका अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

गोरखा — पालुङटार नगरपालिका–५ स्थित लामागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ८२ प २१९९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा अजिरकोट गाउँपालिका–३ भच्चेक घर भइ पालुङटार–५ हवाई ग्राउण्ड वस्ने २४ बर्षिय सुरेश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार लामागाउँस्थित सडक खण्डमा हवाईग्राउण्डतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रीत भएर सडक छेउमा पल्टिएर दुर्घटना हुँदा गुरुङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । घटनाका अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना