मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
६४ पटक हेरिएको
Shares
मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण

सारांश

  • चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।
  • भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्।
  • हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्।

१५ वैशाख, काठमाडौं – 

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषा किरण भण्डारी चयन भएकी छन्। चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्।

हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्। शनिबार भएको चौथो राष्ट्रिय सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य
खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ
भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ
देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड
देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
रवि विरुद्धको मुद्दा अदालतमा पेश
रवि विरुद्धको मुद्दा अदालतमा पेश
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त