गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
५० पटक हेरिएको
Shares
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)

सारांश

  • गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ ।
  • कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरीको सीडीओ र गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओमा सरुवा गरिएको छ ।

२२ पुस,  काठमाण्डु – गृह मन्त्रालयले १२ सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ । कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरीको सीडीओ र गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची –

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
शुक्रवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन