चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
४० पटक हेरिएको
Shares
चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो

सारांश

  • चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
  • ‘शिजियान–२८’ नामक उपग्रह स्थानीय समय अनुसार बेलुका ८ः२० बजे परिमार्जित लङ मार्च–७ बुस्टर रकेटमार्फत अन्तरिक्षतर्फ पठाइएको हो ।
  • उपग्रहले आफू निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ सरकारी निकायहरूले जनाएका छन् ।

१५ मंसिर, काठमाडौं ।

चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘शिजियान–२८’ नामक उपग्रह स्थानीय समय अनुसार बेलुका ८ः२० बजे परिमार्जित लङ मार्च–७ बुस्टर रकेटमार्फत अन्तरिक्षतर्फ पठाइएको हो ।

उपग्रहले आफू निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ सरकारी निकायहरूले जनाएका छन् । यो प्रक्षेपण लङ मार्च श्रृंखलाका रकेटहरूको ६११ औँ उडान मिशन रहेको चीनको अन्तरिक्ष कार्यक्रमले जनाएको छ । शिजियान–२८ उपग्रह वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षणका विभिन्न उद्देश्यका लागि प्रक्षेपण गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला