Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
५३ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

सारांश

  • राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.
  • ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
  • भूकम्पको धक्का सिन्धुपाल्चोकआसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

 

१८ पुस, काठमाडौँ — सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोकआसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी
विप्लव निवास पुगे प्रचण्ड
विप्लव निवास पुगे प्रचण्ड
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो
इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो