सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
५१ पटक हेरिएको
Shares
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?

सारांश

  • सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
  • केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

१० असोज, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो । चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १९५५ रुपैयाँ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ

सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते
सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव

महायज्ञको उद्घाटन गर्न गहनानक्षेत्र जाँदै सभापति देउवा

राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल

आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना