बाल गायक सचिन परियारको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
५६ पटक हेरिएको
Shares
बाल गायक सचिन परियारको निधन

सारांश

  • एक समय ‘भाइरल’ बाल गायक सचिन परियानको निधन भएको छ ।
  • उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो ।
  • उनी लामो समयदेखि अस्वस्थ थिए ।

 

१८ पुस, काठमाडौं । एक समय ‘भाइरल’ बाल गायक सचिन परियानको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।

सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?