नेपाल बार निर्वाचन : कसको मत कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
नेपाल बार निर्वाचन : कसको मत कति ?

सारांश

  • नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।
  • पछिल्लो मत परिणामानुसार, अध्यक्ष पदका उमेदवार विजयप्रसाद मिश्र ७६२ मतसहित अगाडि छन् ।
  • उनका प्रत्याशी रमनकुमार श्रेष्ठले ४५९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत तेजप्रसाद धमलाले जानकारी दिए ।

२६ चैत, काठमाडौं ।

नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार, अध्यक्ष पदका उमेदवार विजयप्रसाद मिश्र ७६२ मतसहित अगाडि छन् । उनका प्रत्याशी रमनकुमार श्रेष्ठले ४५९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत तेजप्रसाद धमलाले जानकारी दिए ।

अध्यक्षका अर्का उमेदवार राजु कैदीले पाँच, उज्वल घिमिरेले दुई र आशीष पौडेलले ६ मत पाएका छन् । यस्तै, महासचिवमा केदारप्रसाद कोइराला अगाडि छन् । उनले ७६८ मत पाएका छन् । यज्ञमणि न्यौपानेले ३९४ मत ल्याएका छन् । हरिशंकर कार्कीले २८ मत पाएका छन् ।कोषाध्यक्षमा जगतबहादुर कार्कीले ७९६, दीपक राईले ३५९ र विष्णुप्रसाद सापकोटाले ३३ मत पाएका छन् । बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार (चैत २३) मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन
राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता