सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
४५ पटक हेरिएको
Shares
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना

सारांश

  • काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
  • महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा ३२ मा निर्माणजन्य सामग्री थुपारेको भन्दै पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
  • निर्माणजन्य सामग्री राखी पेटीको टायलमा क्षति पुर्‍याएको पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिमाथि आरोप छ ।

२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा ३२ मा निर्माणजन्य सामग्री थुपारेको भन्दै पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

निर्माणजन्य सामग्री राखी पेटीको टायलमा क्षति पुर्‍याएको पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिमाथि आरोप छ । यसैगरी जथाभावी फोहोर फ्याल्ने दानकाजी श्रेष्ठलाई पनि महानगरले नगद जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका १६ निवासी श्रेष्ठ १० हजार रुपैयाँ जरिवानामा परेका छन् । काठमाडौं महानगरपालिकामा जथाभावी फोहोर फ्याल्ने, सडकमा निर्माण सामग्री थुपार्ने, फुटपाथमा पसल राख्ने र जथाभावी पार्किङ गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु
सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्
गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्