चितवनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
२८ पटक हेरिएको
Shares
चितवनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ ।
  • मृत्यु हुनेमा पैदलयात्री राप्ती नगरपालिका-२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ ।
  • उनलाई हेटौडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.

 

२२ मंसिर, काठमाडौं । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा पैदलयात्री राप्ती नगरपालिका-२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ ।

उनलाई हेटौडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका-१ स्थित पिप्लेमा ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?