धरहराबाट एनपीएलको ट्रफी अनावरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
५५ पटक हेरिएको
Shares
धरहराबाट एनपीएलको ट्रफी अनावरण

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित एक समारोहमा धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन्।
  • कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको सहभागिता थियो।
  • कार्यक्रममा आठ वटा टिमका खेलाडी पनि सहभागी थिए।

१० मंसिर , नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित एक समारोहमा धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन्।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा आठ वटा टिमका खेलाडी पनि सहभागी थिए। ​  ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए। उनले यो ट्रफीमात्र नभई यसले विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए। नेपालमा पहिलोपटक यही मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा एनपीएल हुँदैछ। एनपीएलमा आठ टोलीको सहभागी हुँदैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या
महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु