६ लाख नगदसहित तनहुँबाट १३ जना जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
६ लाख नगदसहित तनहुँबाट १३ जना जुवाडे पक्राउ

सारांश

  • स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।
  •   जुवाको खालबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
  • उनीहरुमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।

२९ कात्तिक, तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट ६ लाख ४३ हजार एक सय ९० रुपैयाँसहित १३ जना पक्राउ परेका छन्।

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।  जुवाको खालबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना
पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने