मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
  • संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
  • बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१४ असोज ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक ५ बजे बस्ने भनिएपनि अबको केहीबेरमामात्र सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य
फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य
बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान
बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ