रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
सारांश
- गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रमाथिको बहस सकिएको छ ।
- काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।
- राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।

३ असार, काठमाडौं ।
गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रमाथिको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थुनछेक बहस सकिएको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया