मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ८, २०८१
|
|
६३ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु

सारांश

  • मोटरसाइकल दुर्घटनामा परी कविलासी नगरपालिका-४ हेमपुरका पूर्व वार्ड अध्यक्ष अरविन्द कुमार यादवको निधन भएको छ ।
  • बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चौकमा मोटरसाइकल दुर्घटनामा यादवको निधन भएको हो।
  • पुरनबास बाट भोज खाएर रनिया हुदै बरहथवा जाने क्रममा राति साढे ९ बजेतिर प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकलमा सवार यादव साइकलसँग ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

८ भदौ ,सर्लाही । मोटरसाइकल दुर्घटनामा परी कविलासी नगरपालिका-४ हेमपुरका पूर्व वार्ड अध्यक्ष अरविन्द कुमार यादवको निधन भएको छ ।बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चौकमा मोटरसाइकल दुर्घटनामा यादवको निधन भएको हो। पुरनबास बाट भोज खाएर रनिया हुदै बरहथवा जाने क्रममा
राति साढे ९ बजेतिर प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकलमा सवार यादव साइकलसँग ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।उनलाई उपचारका लागि नजिकको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...