Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
५५ पटक हेरिएको
Shares
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से

सारांश

  • अघिल्लो दिन २७१५ मा रहेको बजार आज ३३.
  • ४२ अंक घटेर २६८२.
  • २९ विन्दुमा ओर्लिएको हो ।

 

२७ मंसिर, साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आज ३३.४२ अंक घटेर २६८२.२९ विन्दुमा ओर्लिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स पनि ६.४४ अंक घटेको छ । त्यस्तै फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको हो ।  नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६७ हजार १२८ पटकको कारोबारमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो अखिलको टोली
बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो अखिलको टोली
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
अवेहलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश
अवेहलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश
लागू औषधसहित आठ जना पक्राउ
लागू औषधसहित आठ जना पक्राउ
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी
देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड