नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेको छ ।
  • जसपा प्रवक्ता मनीष सुमनले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।
  • हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उनले उल्लेख गरेका छन् ।

२४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेको छ ।

जसपा प्रवक्ता मनीष सुमनले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् । हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उनले उल्लेख गरेका छन् । उनले बहुमत केन्द्रीय सदस्य पार्टीप्रति प्रतिबद्ध रहेको जिकिर गरेका छन् । आइतबार नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसदले जसपाबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु
हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व
वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
ब्राउन सुगरसहित एक जना पक्राउ
ब्राउन सुगरसहित एक जना पक्राउ
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या