Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

धनुषामा आगो लाग्दा लाखौंको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
धनुषामा आगो लाग्दा लाखौंको क्षति

सारांश

  • धनुषाको क्षिरेस्वरनाथ नगरपालिका १० टोल चोहर्वाको दुई दाजु भाईको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
  • स्थानीय सोनदत महरा र प्रेमा महराको घरमा आगो लाग्दा अन्दाजी २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो।
  • महराको किचेनमा क्षति हुँदा घर पूर्णरुपमा जलेको छ।

मौसम झा पाठक


१३ वैशाख, जनकपुरधाम। धनुषाको क्षिरेस्वरनाथ नगरपालिका १० टोल चोहर्वाको दुई दाजु भाईको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।

स्थानीय सोनदत महरा र प्रेमा महराको घरमा आगो लाग्दा अन्दाजी २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो। महराको किचेनमा क्षति हुँदा घर पूर्णरुपमा जलेको छ। साथै दुबैको घर सहित , पुरै खाद्यान्न र कपडा पनि जलेको छ । घटनाकै बेला नेकपा एमालेका प्रत्याशी वडाध्यक्ष फुलगेन यादव र तेहिका स्थानीयहरु लगायतले संयुक्त अनुगमन गरेका छन्।

दुवै पीडित दाजुभाई महरा सित भेट गर्दै नेता यादवले सहयोग दिएको छ। साथै प्रत्याशी वडाध्यक्ष फुलगेन यादवको पहलमा नगरपालिकाबाट fire समयमै उपलब्ध गराएको हो। दुवै पिडितलाई खाध्यान्न र कपडाहरु समेत सहयोग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महतोको पार्टीका महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा
राजेन्द्र महतोको पार्टीका महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी
चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास