Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)

सारांश

  • शनिवार साँझबाट आएको अविरल वर्षापछि पहिरो खस्दा इलाममा मृत्यु भएका ३७ जनाको पहिचान खुलेको छ ।
  • जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सवैभन्दा बढि देउमाई नगरपालिका र माई जोगमाई गाँउपालिकाका रहेका छन् ।

१९ असोज, विराटनगर ।

शनिवार साँझबाट आएको अविरल वर्षापछि पहिरो खस्दा इलाममा मृत्यु भएका ३७ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवैभन्दा बढि देउमाई नगरपालिका र माई जोगमाई गाँउपालिकाका रहेका छन् । त्यहाँ ८/८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै फाकफोकथुंग गाँउपालिकामा एक जनाको मृत्यु भएको छ । शनिबार साँझबाट परेको अबिरल बर्षका कारण एक जना बेपत्ता भएका छन् । ८ जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूँजी बजारमा नियमन कडा पार्न अर्थ समितिको निर्देशन
पूँजी बजारमा नियमन कडा पार्न अर्थ समितिको निर्देशन
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुने
प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुने
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही