Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १७, २०८०
|
|
५३ पटक हेरिएको
Shares
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)

सारांश

  • विभिन्न कार्यक्रम गरि अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।
  • सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिकामा नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको आयोजनामा र्यालि, हजारी जबाब तथा वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम गरी अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस दिवस मनाइएको छ ।
  • कार्यक्रमको अध्यक्षता नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको अध्यक्षले गरेका थिए भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष रहेका थिए ।

१७ मंसिर, सर्लाही। विभिन्न कार्यक्रम गरि अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।

सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिकामा नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको आयोजनामा र्यालि, हजारी जबाब तथा वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम गरी अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस दिवस मनाइएको छ । कार्यक्रमको अध्यक्षता नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको अध्यक्षले गरेका थिए भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष रहेका थिए ।

अष्ट्रेलियन एड, वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके) सर्लाहीको आर्थिक सहयोग र हरिपुर्वा नगरपालिका, चन्द्रनगर, पर्सा र ब्रहम्पुरी गाउँपालिकामा गाउँपालिकाको समन्वय तथा सहकार्यमा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता: अपांगता भएको ब्यक्ती को अपनत्व र नेतृत्व सहितको एक्यवद्धता: नाराका साथ अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो।


अष्ट्रेलियन एड, वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके) सर्लाहीको आर्थिक सहयोग र हरिपुर्वा नगरपालिका, चन्द्रनगर, पर्सा र ब्रहम्पुरी गाउँपालिकामा गाउँपालिकाको समन्वय तथा सहकार्यमा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता: अपांगता भएको ब्यक्ती को अपनत्व र नेतृत्व सहितको एक्यवद्धता: नाराका साथ अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो


साथै अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा हरिपुर्वा नगरपालिकाको नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको कार्यालय उद्घाटन् पनि गरिएको छ ।
विभिन्न किसिम का खेलकुद तथा प्रतियोगितामा भाग लिने विधार्थीहरुलाई कापी, पेन, ज्यामिति बक्स, डिक्सनरी लगायतको पुरुषकार वितरण गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?