सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
३५ पटक हेरिएको
Shares
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 

सारांश

  • र कसरी पालन गरनु पर्छ भने पचार प्रसार पनि गरेको छ ।
  • अव्यवस्थित पार्किंग हटाउने र जेब्राक्रस नभएको ठाउंमा यात्रुलाई सडक पार गर्न सिकाउने, ग्रामीण सड़क लक्षित कार्यक्रम गरेर सिट क्षमता भन्दा बढी यात्रु राख्न नदिनको लागि अनुगमन, तोकिएको भन्दा बढी भाडा लिएकोमा अनुगमन, आरक्षण सिटमा कसलाई राखिएको छ भन्ने विषयमा अनुगमन गरिएको छ।
  • यसका साथै ट्राफ़िक सवारी नियम अनुगमन र चालक सहचालक प्रशिक्षण कार्यक्रमको संचालन गरिएको छ सडक प्रयोग कर्ता प्रशिक्षण कार्यक्रम, सवारी चालकको स्वास्थ्य परिक्षण, सवारी साधनको यान्त्रिक परिक्षण, विधालयका सवारी साधनमा अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन

सन्तोष यादव
सर्लाही; सर्लाहीको बरहथवामा शुरु गरिएको ट्राफ़िक सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिनमा असथाई ट्राफिक प्रहरी पोष्ट बरहथवाका ईन्चारज प्रहरी सहायक निरिक्षक ईन्द्र भुशन मिश्राले पोसटरहरू ठाउं ठाउमा गई वितरण गरेको छ ।
र कसरी पालन गरनु पर्छ भने पचार प्रसार पनि गरेको छ । अव्यवस्थित पार्किंग हटाउने र जेब्राक्रस नभएको ठाउंमा यात्रुलाई सडक पार गर्न सिकाउने, ग्रामीण सड़क लक्षित कार्यक्रम गरेर सिट क्षमता भन्दा बढी यात्रु राख्न नदिनको लागि अनुगमन, तोकिएको भन्दा बढी भाडा लिएकोमा अनुगमन, आरक्षण सिटमा कसलाई राखिएको छ भन्ने विषयमा अनुगमन गरिएको छ।

यसका साथै ट्राफ़िक सवारी नियम अनुगमन र चालक सहचालक प्रशिक्षण कार्यक्रमको संचालन गरिएको छ सडक प्रयोग कर्ता प्रशिक्षण कार्यक्रम, सवारी चालकको स्वास्थ्य परिक्षण, सवारी साधनको यान्त्रिक परिक्षण, विधालयका सवारी साधनमा अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
बरहथवा नगरपालिकामा सुरक्षा तथा ट्राफ़िक व्यवस्थापन कार्यालय सहकार्यमा ट्राफिक सप्ताह कार्यक्रम संचालन भैरहेको छ ।

कार्यक्रमको पहिलो दिन गरिएको प्रभात ट्राफिक डे कार्यक्रममा बिभिन्न क्षेत्रका सर्वसाधारणहरु सहित शिक्षक विधार्थी र सडक प्रयोगकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सयौ भन्दा बढीले सहभागिता जनाएको छ नेपाल ट्राफिक प्रहरी बरहथवाका ईन्चार्ज सहायक निरिक्षक इन्द्र भुशन मिश्राले जानकारी दिएका छन ।उनका अनुसार चेतनामुलक र सचेतनामुलक कार्यक्रम पनि धेरै पटक गरिएको छ ।

 

उनका अनुसार बरहथवामा बढ्दो शहरीकरण र सवारी साधनको बढ्दो चापका कारण सवारी दुर्घटनाहरु समेत बढ्दो छन।
त्यसका लागि सिमित संख्यामा रहेका ट्राफ़िक प्रहरीहरुले ज़िम्मेवार र सक्रिय रहेर काम गरेको भएपनि सर्वसाधारणको गुनासो भने क़ायम छ ।

बजारको सडकमा समेत जेव्रा क्रस र सडक लेनको संकेत देख्न नपाईने अवस्था मात्र नभएर सडक बत्तीको अभाव र सडकमै निर्माण सामाग्री राख्ने जस्ता समस्या समाधानमा ट्राफ़िक प्रहरीले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको गुनासो आईरहेको सन्दर्भमा आंफुहरुले सरोकारवाला निकाय बरहथवा नगरपालिका, यातायात कार्यालय र सडक विभाग समक्ष समस्या समाधान गर्न आग्रह सहित समन्वय गरिरहेको जानकारी दिए ।

हामीले त ट्राफ़िक व्यवस्थापन गर्ने हो तर बरहथवानगर लगायतका संस्थाले सडक व्यवस्थित गर्ने, लाईटको व्यवस्था गर्ने, सडकमा जथाभावी राखिएका सामान हटाउने काम नगर्दा दुर्घटनाको समस्या बढिरहेको छ

यस पटक चलिरहेको ट्राफ़िक सप्ताहको क्रममा शहर संगै ग्रामीण क्षेत्रमा समेत ट्राफिक सचेतनाका कार्यक्रम संचालन गर्न सबै गाउंपालिकामा ट्राफ़िक प्रहरी प्रतिनिधि खटाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक  ‘सञ्जाल’ तयार पार्दै
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार