मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १४, २०८०
|
|
४८ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अहिले विहान १० बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।
  • भोली जेठ १५ गते गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अहिले विहान १० बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

भोली जेठ १५ गते गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?