समाचार

ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ

  २६ मंसिर, काठमाडौं । मध्यराति काठमाडौंको ठमेलमा एक युवामाथि रड प्रहार भएको एक महिनापछि पाँच जना पक्राउ परेका छन्…