१२ श्रावण २०८२, आईतवार

सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट

१५ जेठ, काठमाडौँ । सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

मंगलबार बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?