यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
८५ पटक हेरिएको
Shares
यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली

सारांश

  • भ्रमणदलको सदस्यमा अर्थ र परराष्ट्रमन्त्री सहभागी छन्।
  • त्यसबाहेक, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु, मन्त्रालयका सचिव सहित कर्मचारीहरु भ्रमण दलको सदस्यमा छन्।
  • बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू १.

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत भ्रमणमा ३५ जना प्रतिनिधिमण्डल भारत गएका छन्।

भ्रमणदलको सदस्यमा अर्थ र परराष्ट्रमन्त्री सहभागी छन्।

त्यसबाहेक, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु, मन्त्रालयका सचिव सहित कर्मचारीहरु भ्रमण दलको सदस्यमा छन्।

बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू
१. प्रधानमन्त्री बालेन्द्र शाह

२. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. माननीय श्री शिशिर खनाल, परराष्ट्रमन्त्री
४. श्री कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. श्री असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६.‍ श्री विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७ गोविन्दबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव
८ श्री अमृतबहादुर राय, परराष्ट्र मन्त्रालयका सचिव
९. श्री रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
१०. श्री सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. सुश्री याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत

 

१२. श्री जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. श्री प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव
१४. श्री गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव
१५. श्री कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल
१६. श्री लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता
१७. श्री अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव
१८. श्री सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
१९. श्री सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव
२०. सुश्री दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. सुश्री ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२२. श्री विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२३. श्री लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. श्री दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत
२५. श्री मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत
२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी ९एडीसी०
२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. श्री विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव ९सञ्चार०

३०. सुश्री तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता
३१. श्री कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति ९रासस० का संवाददाता
३२. श्री अशोक कुमार बस्नेत, नेपाल टेलिभिजन ९एनटीभी० का भिडियोग्राफर
३३. श्री प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी ९एडीसी०

३५. मुकेश डंगोल महानिर्देशक क्यान

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ