मोइन अली जनकपुर बोल्ट्समा आबद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
६५ पटक हेरिएको
Shares
मोइन अली जनकपुर बोल्ट्समा आबद्ध

सारांश

  • इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
  • जनकपुर बोल्ट्सले आगामी एनपीएल संस्करणका लागि दुई पटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको हो ।
  • अलीले इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अलराउन्डरका रूपमा महत्वपूर्ण योगदान दिएका छन् ।

काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले आगामी एनपीएल संस्करणका लागि दुई पटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको हो ।

अलीले इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अलराउन्डरका रूपमा महत्वपूर्ण योगदान दिएका छन् । उनले ब्याटिङसँगै अफस्पिन बलिङमार्फत टोलीलाई योगदान पु¥याउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
टेकु दोभानमा एक युवतीको श*व फेला
टेकु दोभानमा एक युवतीको श*व फेला
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग
शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते