२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही
सारांश
- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
- आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ ।
- यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं ।
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया