३ दिनमा १५ हजार ४ सय बढेको सुनको मूल्य आज पनि वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ८, २०८३
|
|
१७० पटक हेरिएको
Shares
३ दिनमा १५ हजार ४ सय बढेको सुनको मूल्य आज पनि वृद्धि

सारांश

  • तीन दिनमा १५ हजार ४ सय बढेको सुनको भाउ आज पनि बढेको छ।
  •   सुनको मूल्य आज तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •   सुनको भाउ हिजो तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय कायम भएको थियो।

८ भदौ, काठमाडौं ।

तीन दिनमा १५ हजार ४ सय बढेको सुनको भाउ आज पनि बढेको छ।  सुनको मूल्य आज तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको भाउ हिजो तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय कायम भएको थियो।  यसअघि गएको बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो।

आजसहित चार कारोबार दिनमा सुनको भाउ तोलामा १८ हजार ६ सय रुपैयाँ बढिसकेको छ।  त्यसैगरी आज चाँदीको मूल्य भने आज पनि घटेको छ।  हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ आज पनि तोलामा १० रुपैयाँ नै घटेर तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करिब १७ प्रतशितले बढ्यो राजस्व
करिब १७ प्रतशितले बढ्यो राजस्व
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम
निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिँदै