दिल्ली सरकारका पूर्वमन्त्री सत्येन्द्र जैन गिरफ्तार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
१३२ पटक हेरिएको
Shares
दिल्ली सरकारका पूर्वमन्त्री सत्येन्द्र जैन गिरफ्तार

सारांश

  • दिल्ली सरकारका पूर्वमन्त्री तथा आम आदमी पार्टीका नेता सत्येन्द्र जैनलाई पक्राउ गरिएको छ।
  • समाचार एजेन्सी पीटीआईका अनुसार अघिल्लो (आप) सरकारको समयमा दिल्ली जल बोर्डमा भएको भ्रष्टाचारको आरोपमा उनलाई गिरफ्तार गरिएको हो।
  • पीटीआईले भनेको छ, ‘भ्रष्टाचारविरोधी शाखाले एसटीपी (ढल प्रशोधन प्लान्ट) टेन्डर प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार सम्बन्धमा जैन र दिल्ली जल बोर्डका पूर्वसीईओ सहित अन्य ६ जनालाई पक्राउ गरेको छ।

३ भदौ, काठमाडौं ।

दिल्ली सरकारका पूर्वमन्त्री तथा आम आदमी पार्टीका नेता सत्येन्द्र जैनलाई पक्राउ गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अघिल्लो (आप) सरकारको समयमा दिल्ली जल बोर्डमा भएको भ्रष्टाचारको आरोपमा उनलाई गिरफ्तार गरिएको हो।

पीटीआईले भनेको छ, ‘भ्रष्टाचारविरोधी शाखाले एसटीपी (ढल प्रशोधन प्लान्ट) टेन्डर प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार सम्बन्धमा जैन र दिल्ली जल बोर्डका पूर्वसीईओ सहित अन्य ६ जनालाई पक्राउ गरेको छ।’ जैनको गिरफ्तारीबारे आम आदमी पार्टीका राष्ट्रिय मिडिया इन्चार्ज अनुराग ढांडाले एक्समा लेखेका छन्, ‘भाजपा आम आदमी पार्टीसँग डराएको छ भन्ने कुराको अझै कति प्रमाण चाहिन्छ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
महतो चुनावी मैदानमा सक्रिय, जनताको उल्लेखनीय सहभागिता
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो
४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस