चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
८ वैशाख काठमाडौँ । चोभारमा शनिबार लागेको डढेलो निभाउन जाँदा जुद्ध वरुण यन्त्रको एक दमकल दुर्घटना भएको छ ।
१२ बजेतिर चोभारको चापडाँडामा लागेको आगो निभाउन गएको १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको हो । ७ जना सवार दमकल कर्मचारीमध्ये ६ जना घाइते भएका छन् भने १ जना सकुशल रहेको प्रत्यक्षदर्शीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment