सुनसरी घटनामा घाइते थप एक जनाको मृ*त्यु, मृ*तक संख्या ४ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
४५ पटक हेरिएको
Shares
सुनसरी घटनामा घाइते थप एक जनाको मृ*त्यु, मृ*तक संख्या ४ पुग्यो

सारांश

  • सुनसरी घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सुनसरीका २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
  • प्रहरीका अनुसार घटनामा घाइते भएका अर्का एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

१९ साउन, काठमाडौं ।

सुनसरी घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सुनसरीका २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनामा घाइते भएका अर्का एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। यसअघि सुनसरी घटनामा दुई जना र त्यससँग सम्बन्धित आन्दोलनका क्रममा सिरहामा एक जनाको मृत्यु भएको थियो। सुनसरीमा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको तथा सिरहामा गणेश यादवको मृत्यु भएको थियो। रवीन्द्र मेहताको मृत्युसँगै उक्त घटनासँग सम्बन्धित आन्दोलनमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ
अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो
सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो