सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
३६ पटक हेरिएको
Shares
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै

सारांश

  • सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि उत्पन्न तनाव मंगलबार बिहान केही सहज बनेको छ।
  • सोमबार दिनभर कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन भएपछि प्रशासनले सेना परिचालनसमेत गरेको थियो।
  • मंगलबार बिहानसम्म प्रदर्शनकारी सडकमा नआए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको प्रहरीले जनाएको छ।

सुनसरी। सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि उत्पन्न तनाव मंगलबार बिहान केही सहज बनेको छ। सोमबार दिनभर कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन भएपछि प्रशासनले सेना परिचालनसमेत गरेको थियो।

मंगलबार बिहानसम्म प्रदर्शनकारी सडकमा नआए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको प्रहरीले जनाएको छ। घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने कम्तीमा २१ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही उच्च अधिकारीलाई फिर्ता बोलाएको छ। घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैभन्दा धेरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नविल
सबैभन्दा धेरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नविल
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति