कप्तानगञ्ज घटनाकाे विराेधमा सर्लाहीमा पनि विरोध प्रदर्शन

अमलेश शर्मा अमलेश शर्मा
|
सोमबार, श्रावण ११, २०८३
|
|
२९८ पटक हेरिएको
Shares
कप्तानगञ्ज घटनाकाे विराेधमा सर्लाहीमा पनि विरोध प्रदर्शन

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएकाे घटनाकाे विराेधमा सर्लाहीको सदरमुकाम मलङ्वामा पनि प्रदर्शन गरिएको छ ।
  •  आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने दर्जनौं घाइते भएका थिए ।
  • घटनाकाे विराेधमा साेमबार अपराह्न ६ बजे मलङ्वाको नगरपालिका चौक देखि जिल्ला विकास समिति (जिविस चौक) सम्म शान्तिपुर्ण रूपमा प्रदर्शन भएको हो ।

११ साउन, सर्लाही ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएकाे घटनाकाे विराेधमा सर्लाहीको सदरमुकाम मलङ्वामा पनि प्रदर्शन गरिएको छ । आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने दर्जनौं घाइते भएका थिए ।

घटनाकाे विराेधमा साेमबार अपराह्न ६ बजे मलङ्वाको नगरपालिका चौक देखि जिल्ला विकास समिति (जिविस चौक) सम्म शान्तिपुर्ण रूपमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले घटनामा संलग्नलाई कारबाहीकाे माग गर्दै विभिन्न नाराबाजी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अमलेश शर्मा
अमलेश शर्मा
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ
बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
९ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
९ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम