असार मसान्तसम्म ६१.६२ प्रतिशत धान रोपाइँ सकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
२९४ पटक हेरिएको
Shares
असार मसान्तसम्म ६१.६२ प्रतिशत धान रोपाइँ सकियो

सारांश

  • असार मसान्तसम्म देशभर ६१.
  • ६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
  • सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७‍.

३२ असार, काठमाडौं ।

असार मसान्तसम्म देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७‍.८ प्रतिशत रोपाइँ सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत मात्रै रोपाइँ भएको छ।कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार चालु वर्ष देशभर १३ लाख ६६ हजार ५६५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। तीमध्ये ८ लाख ४२ हजार ६८ हेक्टर क्षेत्रफलमा असार मसान्तसम्म धान रोपाइँ सम्पन्न भइसकेको छ।

गत वर्ष भने साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। त्यसबेला पनि सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमै भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  यस वर्ष देशैभर मनसुन फैलन ढिला हुँदा धान राेपाइँ  कम भएकाे हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने