नो–पार्किङमा राखिएको सरकारी मोटरसाइकल ट्राफिकको कारबाहीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
३३ पटक हेरिएको
Shares
नो–पार्किङमा राखिएको सरकारी मोटरसाइकल ट्राफिकको कारबाहीमा

सारांश

  • जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि रहेको नो–पार्किङ क्षेत्रमा पार्क गरिएको सरकारी मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
  • जिल्लामा केही दिनअघि नयाँ प्रहरी उपरीक्षक (एसपी) आएसँगै ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ।
  • सोही अभियानअन्तर्गत नो–पार्किङ क्षेत्रमा राखिएको सरकारी मोटरसाइकललाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय मलंगवाका प्रमुख रविन्द्र खड्काले जानकारी दिए।

३० जेठ, सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि रहेको नो–पार्किङ क्षेत्रमा पार्क गरिएको सरकारी मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

जिल्लामा केही दिनअघि नयाँ प्रहरी उपरीक्षक (एसपी) आएसँगै ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ। सोही अभियानअन्तर्गत नो–पार्किङ क्षेत्रमा राखिएको सरकारी मोटरसाइकललाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय मलंगवाका प्रमुख रविन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सरकारी वा निजी जुनसुकै सवारीसाधनलाई कानुनबमोजिम कारबाही गरिनेछ। साथै, उनले सबै सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड
उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड