मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ६, २०८३
|
|
२८० पटक हेरिएको
Shares
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

सारांश

  • एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
  • मलेसियाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।
  • एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ ।

६ जेठ, काठमाडौं ।

एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ । मलेसियाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोट खेलअघि नेपालले तयारीका लागि मलेसियासँग  खेल्न लागेको हो । २२ गते मलेसियासँगै अर्को खेल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन
सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन
कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह
कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ
टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ