प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ५, २०८३
|
|
३९ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण

सारांश

  • संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा.
  • मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।
  • उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् ।

५ जेठ, काठमाडौं ।

संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् । यसैबीच, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?