एनएमएले गर्यो एनपीएलका दुई चिकित्सक खेलाडीलाई सम्मान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
एनएमएले गर्यो एनपीएलका दुई  चिकित्सक खेलाडीलाई सम्मान

सारांश

  • नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-१ को विजेता र उपविजेता टिममा रहेका दुई जना चिकित्सक खेलाडीलाई सम्मान गरेको छ।
  • एनएमएको केन्द्रिय कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विजेता जनकपुर बोल्टबाट खेलेका डा.
  • नविन यादव र सुदूरपश्चिम रोयल्सबाट खेलेका डा.

१५ पुस,  काठमाडौं। नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-१ को विजेता र उपविजेता टिममा रहेका दुई जना चिकित्सक खेलाडीलाई सम्मान गरेको छ। एनएमएको केन्द्रिय कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विजेता जनकपुर बोल्टबाट खेलेका डा.नविन यादव र सुदूरपश्चिम रोयल्सबाट खेलेका डा. ईशान पाण्डेलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अनिल बिक्रम कार्की तथा महासचिव संजीव तिवारीले मेडिकल पढाई र पेसासँगै क्रिकेट खेलमा पनि उत्तिकै अब्बल प्रदर्शनी गरेकोमा बधाई दिँदै डाक्टरहरु आफ्नो पेसासँगै खेल र स्वास्थ्य क्षेत्र जोडेर समेत जान सक्छन् भन्ने प्रमाणित गरेकोमा खुसी व्यक्त गरे। बधाई तथा शुभकामना दिन एनएमएका पूर्व अध्यक्षहरु डा भिजराज जोशी, डा अन्जनी कुमार झा, डा मुक्तिराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाललगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास गोविन्दराज तिमिल्सेना : बाजुरा
दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास गोविन्दराज तिमिल्सेना : बाजुरा
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री
सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ
सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द