अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृ*त फेला

सारांश

  •   अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् ।
  • भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका हुन् ।
  • ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् ।

२४ जेठ, काठमाडौँ । 

अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका हुन् । ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् ।

उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै छ महिना अघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् । घटनाको अनुसन्धान चलिरहेको र थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
लिग २ : आज नेपालले स्कटल्याण्डसँग खेल्दै
लिग २ : आज नेपालले स्कटल्याण्डसँग खेल्दै
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा