काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २, २०८३
|
|
२९० पटक हेरिएको
Shares
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

सारांश

  • काभा महिला बलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ।
  •   शनिबार नेपाल भलिबल संघले ठगुन्नाको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
  • नेपाली टोलीमा उषा भण्डारी, मिना सुनार, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, वसन्ती साउँद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, सजना महतो र शान्तिकला तामाङ छन्।

२ जेठ, काठमाडौं ।

काभा महिला बलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ।  शनिबार नेपाल भलिबल संघले ठगुन्नाको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाली टोलीमा उषा भण्डारी, मिना सुनार, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, वसन्ती साउँद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, सजना महतो र शान्तिकला तामाङ छन्। जेठ ८ देखि १५ गतेसम्म काठमाडौँमा च्याम्पियनसिफ हुँदै छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
केपी ओली कपको फाइनल आज : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने
केपी ओली कपको फाइनल आज : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने
काभा भलिबल : माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी
काभा भलिबल : माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी
प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे
प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी