काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
सारांश
- काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल अगाडि रहेको पोलमा आगलागी भएको छ।
- आगलागी बिहान करिव ७:४५ बजेतिर भएको हो।
- पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो।
२१ पुष, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल अगाडि रहेको पोलमा आगलागी भएको छ। आगलागी बिहान करिव ७:४५ बजेतिर भएको हो।

पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो। बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया