दुई वटा बीमा कम्पनीलाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २४, २०८३
|
|
१३३ पटक हेरिएको
Shares
दुई वटा बीमा कम्पनीलाई कारबाही

सारांश

  • नेपाल बीमा प्राधिकरणले दुई वटा बीमा कम्पनीलाई कारबाही गरेको छ।
  •   बीमासम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई जरिवाना गरेको छ।
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

२४ वैशाख, काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले दुई वटा बीमा कम्पनीलाई कारबाही गरेको छ।  बीमासम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई जरिवाना गरेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। कम्पनीले  सम्पत्ति बीमामा तोकिएको भन्दा बढी बीमा शुल्कमा छुट दिएको पाइएपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। यस कम्पनीलाई स्वामित्व परिवर्तनसम्बन्धी नियम पालना नगरेकाले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए
ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
ग्रुप दोहा कतारद्वारा राहत वितरण
ग्रुप दोहा कतारद्वारा राहत वितरण
कक्षा १२ को परीक्षा आवेदन फारम खुला
कक्षा १२ को परीक्षा आवेदन फारम खुला
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक