गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
३९० पटक हेरिएको
Shares
गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे

सारांश

  • गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटेका छन् ।
  • सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा केही बेरअघि भेटवार्ता सुरु भएको हो ।
  • राजीनामाको दबाबमा रहेका गृहमन्त्री गुरुङको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

९ वैशाख,काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटेका छन् ।सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा केही बेरअघि भेटवार्ता सुरु भएको हो ।

राजीनामाको दबाबमा रहेका गृहमन्त्री गुरुङको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।गृहमन्त्री गुरुङले हिजो प्रहरी महानिरिक्षकसँग राति अबेरसम्म छलफल गरेका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
त्रिविको जग्गा खाने कसैलाई छाडिँदैन : प्रधानमन्त्री ओली
त्रिविको जग्गा खाने कसैलाई छाडिँदैन : प्रधानमन्त्री ओली
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
सिंहदरबारमा एमाले संसदीय दलको बैठक
सिंहदरबारमा एमाले संसदीय दलको बैठक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै