तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
१२८ पटक हेरिएको
Shares
तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक

सारांश

  • नेपाली कांग्रेसको निर्वाचन समीक्षा बैठक विराटनगरमा जारी छ ।
  • बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी छन् ।
  • पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

९ वैशाख,काठमाडौँ ।

नेपाली कांग्रेसको निर्वाचन समीक्षा बैठक विराटनगरमा जारी छ । बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी छन् ।

पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ।

कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिएको हो ।  चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावना, आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर