सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
३०० पटक हेरिएको
Shares
अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?

सारांश

  • सरकारले सरकारी तथा निजी अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउने नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन भनेपछि अस्पतालहरूले विवरण बुझाएका छन् ।
  • हालसम्म २५० स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएका मन्त्रालयले जनाएको छ ।

 

८ वैशाख,काठमाडौं ।

सरकारले सरकारी तथा निजी अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउने नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन भनेपछि अस्पतालहरूले विवरण बुझाएका छन् । हालसम्म २५० स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएका मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सरकारी र निजी गरी कुल चार हजार ६१० स्वास्थ्य संस्था सञ्चालनमा छन् । यो सुविधा गरिब तथा विपन्न, असहाय र बेवारिसे, ज्येष्ठ नागरिक (केही अस्पतालमा), अपांगता भएका व्यक्ति र स्थानीय तहले सिफारिस गरेका बिरामीले लिन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू
सगरमाथा संवाद विश्वव्यापी पहल हो : राज्यमन्त्री विक
सगरमाथा संवाद विश्वव्यापी पहल हो : राज्यमन्त्री विक
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली