Press 4K
बिहिबार, १४ श्रावण २०८३

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
२५३ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ७ सय रुपैयामा कारोबार भएको छ ।
  • बुधबार सुनको मूल्या २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

२६ चैत,काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ७ सय रुपैयामा कारोबार भएको छ । बुधबार सुनको मूल्या २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ७५ रुपैयामा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ८ सय २० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
कांग्रेस सांसद  शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने
बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...