सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २८, २०८०
|
|
६६ पटक हेरिएको
Shares
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

सारांश

  • सर्लाहीमा बसले ठक्कर दिएर साइकलयात्री दुर्घटना भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।
  • कविलासी नगरपालिका–१० सलेमपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्।
  • ग २ ख १४४० नम्बरको बसले नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकलयात्री लाई बिहान १० बजेतिर ठक्कर दिएको थियो।

२८ फागुन, सर्लाही । सर्लाहीमा बसले ठक्कर दिएर साइकलयात्री दुर्घटना भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।

कविलासी नगरपालिका–१० सलेमपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्। ग २ ख १४४० नम्बरको बसले नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकलयात्री लाई बिहान १० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट साइकलयात्री सर्लाही कविलासी–१० का अन्दाजी ५५ वर्षीय जुगल किशोर महतोको दाहिने खुट्टा पुनः रुपमा किचे पछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।

महतोको उपचारको लागी प्रादेशिक अस्पताल‌ मलंगवा लगिएको थियो, थप उपचारका लागि महतोलाई काठमाडौं लैजाने तयारी भइरहेको छ। आगजनीबाट बस क्षतिग्रस्त भएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध  उजुरी, को हुन् ती ? के छ आरोप ?
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध उजुरी, को हुन् ती ? के छ आरोप ?
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
जुवातास खेल्दाखेल्दै १० जना पक्राउ
जुवातास खेल्दाखेल्दै १० जना पक्राउ
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ